नगर प्रमुख प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबीच भेट


कार्तिक २१, २०७७, शुक्रबार | विहान ०८:०७ बजे | 20


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच शुक्रबार नगरपालिकाको सभाकक्षमा भेट बैठक भयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनाको क, ख, ग क्षेत्रमा पूर्वाधार निर्माणबारे छलफल भयो । नगरमा व्यवस्थित पार्किङ निर्माण सम्भाव्यताबारे छलफल भयो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments