भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा आउने कार्तिक १७ गते सोमबारदेखि सामाजिक सुरक्षा भता वितरण हुने भएको छ । यो भता वितरण शुक्रबारसम्म चल्ने भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले भता वितरण सम्वन्धित वडा कार्यालयहरुमार्फत हुने जनाएको छ । नगरपालिका क्षेत्रमा १० वटा वडा कार्यालयहरु छन । हरके वर्ष दसैं अगाडि भता वितरण हुने गरे पनि यो वर्ष ढिला मात्रै पैसा आएको भन्दै दसै सकेपछि मात्रै भता वितरण गर्न लागेको हो ।  

...

All Comments.......


Please Login/Register To Comments