अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु


कार्तिक १३, २०७७, बिहीबार | विहान ०९:३७ बजे | 20


भक्तपुर । २०७७ असोज ८ गते अन्दाजी दिउँसो १४ः३० बजेको समयमा जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ शंखधर चोक स्थित सार्वजनिक स्थानमा एकिन नाम थर वतन नखुलेको, गहुँगोरो बर्ण, पातलो शरीर, छोटो कपाल, शरीरको माथिल्लो भागमा निलो स्वईटर, तल्लो भागमा खरानी रंगको पाईन्ट लगाएकी, हेर्दा जनजाती जस्तो देखिने बर्ष अन्दाजी ५०–५२ की महिलालाई अचेत अवस्थामा प्रहरी टोलीले फेला पारी उपचारको लागी भक्तपुर अस्पताल ल्याईएकोमा उपचारको क्रममा मिति २०७७ कार्तिक १३ गते विहान ०८ः०० बजेको समयमा मृत्यु भएको जनाएको छ ।

Comments