कोरोना रोकथामको लागि भक्तपुर पोष्ट डटकमको रु. १० हजार रुपैयाँ सहयोग


कार्तिक ६, २०७७, बिहीबार | विहान ०९:२१ बजे | 35


भक्तपुर । भक्तपुर पोष्ट डट कम अनलाइन पत्रिकाबाट भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि बिहीबार भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको छ । नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।

Comments