माघ २० मा ल्होछार शुभकामना साँंस्कृतिक कार्यक्रम
माघ १६, २०८०, मङ्गलबार | दिउँसो ०२:५७ बजे | 60
काठमाडौं । दाङ्बोला ग्युइठिम तामाङ संघको आयोजनामा आगमी माघ २० गते राजधानीको जोरपाटीमा राष्टिय ल्होछार शुभकामना साँंस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम दिउँंसो १ बजे हुने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...