काठमाडौं । राष्ट्रिय वाणिज्य  बैंक लि. का सम्पूर्ण शाखा कार्यालयहरुको आ. व. ०७५÷०७६ को कारोवारका आधारमा सर्बोत्कृष्ट शाखा कार्यालय सूर्यविनायकमा लकर सेवा प्रारम्भ भएको छ ।

 एक समारोहका विच शाखा कार्यालय सूर्यविनायकका शाखा प्रबन्धक मुरारीप्रसाद दंगालले भक्तपुर निवासी ग्राहक मिरा श्रेष्ठ शिलाकार र सृजना धौभडेल श्रेष्ठलाई लकर सुविधाको सांचो हस्तान्तरण गरी सेवा शुभारम्भ गरियो ।
[[img2]]
हाल राष्ट्रिय वाणिज्य बैंक लि. मा रू. २३७ अर्ब भन्दा बढि निक्षेप तथा १५६ अर्ब भन्दा बढि कर्जा प्रवाह भएको देशका ७७  जिल्लामा बैंकको सेवा पहुंच रहेको यस बैंकका २४१ शाखा कार्यालयहरुबाट एनिब्रान्च बैंकिङ्ग सेवा दिंदै आएको यस बैंकमा २०५ वटा ए. टि. एम. ९३ वटा ब्रान्च लेस बैकिङ्ग सेवा उपलब्ध रहेको यस बैंकले स्वदेशी तथा बैदेशीक विप्रेषण कारोवार, मोवाईल बैंकिङ्ग सेवा, एइक् ःबअजष्लभ, त्तच् ऋयमभ, म्भदष्त ऋबचम,भ्लतभचलभत द्यबलपष्लन, क्ष्एक् ऋयललभत, लगायतका आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराई रहेको छ भने निकट भविष्यमै ऋचभमष्त ऋबचम सेवा समेत उपलब्ध गरिने जानकारी गराए ।
    शाखा प्रबन्धक मुरारीप्रसाद दंगालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा सहायक प्रबन्धक अनिता तजलेले स्वागत मन्तब्य दिएको थियो भने शाखा सहायक प्रबन्धक राज्यलक्ष्मी आचार्यले कार्यक्रम संचालन गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments