काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षाप्रदानगर्दै  आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिपगर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड ९ग्ध्भ्० युकेमा रहेकाविश्वविद्यालयमध्ये शिर्ष ३० मा पर्न सफलभएको छ । युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् । पछिल्लो सर्भेकाअनुसार युडब्लुई ९ग्ध्भ्० रोजगारी पाउने विश्वविद्यालयको शिर्ष २० औँ स्थानमा रहेको छ । यो सर्भे उच्चशिक्षातथ्यांकएजेन्सी ९ज्भ्क्ब्०ले सार्वजनिक गरेको हो । हिसा९ज्भ्क्ब्०ले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ । सर्भेकाअनुसार यो विश्वविद्यालयबाट उत्तिर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशतविद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् । यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुई ९ग्ध्भ्०माअध्ययनरत विद्यार्थीहरुले ग्राजयुटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालयशिर्षस्थानमा रहेको छ । पुरै युकेमा १८ औँ स्थानमा रहेको छ ।
द ब्रिटिस कलेजबाट बिबिए र एमआइबिएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुई ९ग्ध्भ्०काभाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, “ग्राजयुटका लागि रोजगारी प्राप्तिकालागि र सकारात्मकभिजनकालागियुनिभर्सिटी एलायन्स शिर्षस्थानमा रहेको छ ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा रोजगारीकालागि ठुलो प्रतिस्पर्धा रहेको छ । यसैलाई मध्यनजर गर्दै द ब्रिटिस कलेजले गुणस्तीय शिक्षाप्रदानगर्दै आइरहेको छ । विद्यार्थीहरुलाई आवश्यक पर्ने गुणस्तीय शिक्षा, लगायतअन्य महत्वपुर्ण कुराहरु यस  कलेजले प्रदानगर्दै आइरहेको छ । युडब्लुई९ग्ध्भ्०सँग गरेको पार्टनरसिपले आठ वर्ष नाघेको र आफुहरु यसप्रतिगर्व रहेको द ब्रिटिस कलेजले जनाएको छ ।
द ब्रिटिस कलेजकाअन्तरिम प्रिन्सिपल मेरी विसोपले भनेकी छन्, “युकेमा युडब्लुई ९ग्ध्भ्०को यो सफतालको खबरले हामीलाई खुसीबनाएको छ । गुणस्तीय शिक्षाप्रदान गरेकोमा स्वर्णपदकद्वारा सम्मानपाइसकेको यो विश्वविद्यालयले अर्को उत्कृष्ट सफलतापाउन सफलभएको छ । युडब्लुई ९ग्ध्भ्०ले विद्यार्थीको अनुभव र रोजगारीकालागिउत्कृष्ट काम गरेको यसले पुष्टि गर्छ । विश्वविद्यालयले प्राप्त गरेको यो सफलताप्रति मेरो शुभकामना ।”

...

All Comments.......


Please Login/Register To Comments