यस्ताे छ भक्तपुरमा आउने मेलम्चीकाे पानी वितरण तालिका
माघ ३, २०८०, बुधबार | दिउँसो ०२:४४ बजे | 50
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी5 वितरण तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएको थियो । बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो ।यस्ताे छ भक्तपुरमा आउने मेलम्चीकाे पानी वितरण तालिका
फाेटाेमा हेर्नुहाेस्...