नेमकिपाको केन्द्रिय सचिवालय बैठक सम्पन्न ः एक चीन नीतिको समर्थन
माघ १, २०८०, सोमबार | दिउँसो ०३:३४ बजे | 55
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को केन्द्रिय सचिवालयको बैठक पुस २९ गते पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा सम्पन्न भयो । वैठकपछि पार्टी सचिव प्रेम सुवालद्धारा सोमबार जारी प्रेस विज्ञप्ति ।
फाेटाेमा हेर्नुहाेस्...