किपाःग्राफी भक्तपुरको अध्यक्षमा शुरेसराज शाक्य


पुष २८, २०८०, शनिबार | विहान ०२:४२ बजे | 55


किपाःग्राफी भक्तपुरको अध्यक्षमा शुरेसराज शाक्य

भक्तपुर । सम्पदा संरक्षणका लागि फोटोग्राफी भन्ने मुल नाराका साथ स्थापना भएको किपाःग्राफी भक्तपुरको आठौ साधारणसभा तथा चौथौ अधिवेशनबाट शुरेसराज शाक्य अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनबाट उज्वलचन्द्र बुध्दाचार्य उपाध्यक्ष, बालकृष्ण प्रजापति सचिव, सुनिल लागे सहसचिव र श्रीराम लाखा कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै सन्देश दुमुरू, अमन गणेजु, रबिता किसी, सम्ब्रन्दा बज्राचार्य सदस्यमा निर्वाचत भएका छन् । यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरेकी थिइन् ।  

फाेटाेमा हेर्नुहाेस्...

किपाःग्राफी भक्तपुरको अध्यक्षमा शुरेसराज शाक्य

Comments