मोहन वैद्य अस्पताल भर्ना


पुष १६, २०८०, सोमबार | दिउँसो ०३:१२ बजे | 65


मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका एकजना शीर्ष नेता मोहन बैद्य विरामी परेका छन् । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । उनलाई दम रोगले च्यापेको जनाइएको छ । उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ । उनको अवस्था सुधारोन्मुख पनि रहेको बताइएको छ । 

Comments