भोलि थिमिमा राप्रपाको विरोध सभा (निम्तोसहित)


पुष १५, २०८०, आइतबार | दिउँसो १२:४६ बजे | 70


भोलि थिमिमा राप्रपाको विरोध सभा (निम्तोसहित)

मध्यपुर थिमि । राष्टिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्यसमिति भक्तपुरले भोलि सोमबार मध्यपुर थिमिमा विरोध कार्यक्रम गर्ने भएको छ । साथमा विरोध सभा पनि गर्ने कार्यक्रम रहेको पार्टी जिल्ला प्रचार समितिले जनाएको छ । सभा अघि मध्यपुर थिमि नगरपालिका चोकबाट रयाली सुरु हुने जनाइएको छ । दिउँंसो १ बजेबाट रयाली सुरु भई शंखधर चोकमा पुगेर विरोध सभा हुने जनाइएको छ । सभामा पार्टी केन्द्रिय अध्यक्ष कमल थापालगायले सम्वोधन गर्ने जनाइएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

भोलि थिमिमा राप्रपाको विरोध सभा (निम्तोसहित)

Comments