किन देखियो कालो भक्तपुर ? (फोटो फिचर)


पुष १३, २०८०, शुक्रबार | दिउँसो ०२:५३ बजे | 55


किन देखियो कालो भक्तपुर ? (फोटो फिचर)

भक्तपुरको सूर्यविनायक नगरपालिका सुवर्णेश्वरबाट शुक्रबार देखिएको कालो भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै आगोलागीबाट देखिएको धुवाँंको मुश्लोका कारण पूरै भक्तपुर कालो देखिएको थियो । तस्वीर ः रुपेश तामांग

फाेटाेमा हेर्नुहाेस्...

किन देखियो कालो भक्तपुर ? (फोटो फिचर)
किन देखियो कालो भक्तपुर ? (फोटो फिचर)
किन देखियो कालो भक्तपुर ? (फोटो फिचर)

Comments