सुकुन्दा साकोसको अध्यक्षमा राजभाइ माक


पुष ९, २०८०, सोमबार | विहान ११:१४ बजे | 40


सुकुन्दा साकोसको अध्यक्षमा राजभाइ माक

भक्तपुर । सुकुन्दा वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुर ७ जगातीको अध्यक्षमा राजभाइ माक निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा केशव कवां, सचिवमा सूर्यराम त्वानाबासु र कोषाध्यक्षमा श्रीकृष्ण गोसाई निर्वाचित भए । पुस ७ गते सम्पन्न साधारणसभा तथा अधिवेशनले ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

सुकुन्दा साकोसको अध्यक्षमा राजभाइ माक

Comments