कमलविनायक साकोसमा छलफल ः नयाँं नेतृत्वमा सहमति
पुष ६, २०८०, शुक्रबार | दिउँसो ०१:५३ बजे | 20
कमलविनायक साकोस कमलविनायक भक्तपुरमा शुक्रबार छलफल भएको छ । साकोसको १६ औ वार्षिक साधारणसभाका विषयमा संस्थापकहरुवीच छलफल भएको थियो । छलफलमा भक्तपुरको सहकारीहरुको छाता सगठन भक्तपुर जिल्ला साकोसका अध्यक्ष कृष्णगोबिन्द लाखाजू, संस्थापकहरु विकुराम, राजाराम तजलेलगायतको उपस्थिति रहेको छ । छलफलले साधारणसभाबाट हुने नयाँं नेतृत्वको पनि सहमति भएको बताइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...