दतात्रयमा सडक साहित्यिक तथा साँंस्कृतिक कार्यक्रम


पुष ६, २०८०, शुक्रबार | दिउँसो १२:२० बजे | 65


दतात्रयमा सडक साहित्यिक तथा साँंस्कृतिक कार्यक्रम

भक्तपुर । भक्तपुरको दतात्रयमा शुक्रबार साँझ सडक साहित्यिक तथा साँंस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रम अन्तर्गत क्रान्तिकारी गीत, नृत्य प्रस्तुत गरिएको थियो । साथै विभिन्न साहित्कारहरुले साहित्य पनि वाचन गरेका थिए । जनगायकहरुले बुलन्द आवाजमा जनताका गीत गाएका थिए । उनीहरुले देशमा भइरहेको वेथिति र भ्रष्टाचारकोविरुद्ध आगो अ‍ोकल्ने गीत र साहित्य, नृत्यहरु गीतसांगितिकको साथमा कार्यक्रम प्रस्तुत गरेका थिए । 
जनसाहित्यिक मञ्च नेपालको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कृपाराम शर्मा रहेका थिए । कार्यक्रममा आयोजक जनसनहित्यिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र काेजू, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा समाजबादीका केन्द्रिय सदस्य ओमचरण अमात्य, पार्टी भक्तपुर जिल्ला अध्यक्ष श्याम वस्नेतलगायतका व्यक्तित्वहरु अतिथि रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

दतात्रयमा सडक साहित्यिक तथा साँंस्कृतिक कार्यक्रम

Comments