आज साढे दुई बजे झौखेल दाहाल टोलबाट जुलुश हुने


पुष ६, २०८०, शुक्रबार | विहान ०५:१४ बजे | 55


आज साढे दुई बजे झौखेल दाहाल टोलबाट जुलुश हुने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीबाट जनवर्गीय सगठनहरुबाट गर्दै आएको जुलुश आज शुक्रबार चाँंगुनारायण नगरपालिका वडा नं ३ झौंखेल दाहाल टोलबाट सुरू हुने भएको छ । प्यालेस्टिनी जनताको स्वतन्त्रता र जीवन रक्षाको लागि इजरायली एवम् अमेरिकी आक्रमणको विरोध जुलुस र चांगुनारायण मावि नजिकैको पिपलबोटमा हुने सभामा सहभागी हुन अनुरोध गरिएको छ ।

Comments