आजको जुलुश तेलकोटबाट तीनबजे


मंसिर ३०, २०८०, शनिबार | विहान ०२:५० बजे | 85


आजको जुलुश तेलकोटबाट तीनबजे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठनहरुले गर्दै आएको जुलुश तथा सभा आज मंसिर ३० गते दिनको ३ भक्तपुरको तेलकोटबाट सुरु हुने भएको छ । तेलकोटबाट सुरू हुने प्यालेस्टिनी जनताको स्वतन्त्रता र जीवन रक्षाको लागि इजरायली एवम् अमेरिकी आक्रमणको विरोधमा आयोजित जुलुस र सभामा सहभागिताका लागि सम्पूर्णमा अनुरोध गरिएको छ । 

Comments