आज पाण्डुबजारबाट साढे तीन बजे जुलुश
मंसिर २७, २०८०, बुधबार | विहान ०६:२५ बजे | 45
भक्तपुर । इजराइलले प्यालेष्टाइनमाथि गरिरहेको अमानवीय आक्रमणकोविरुद्ध आज बुधबार साढे तीनबजे भक्तपुरको पाण्डुबजार सूर्यविनायकबाट जुलुश हुने भएको छ ।
मंसिर २७, २०८०, बुधबार | विहान ०६:२५ बजे | 45