भिक्याट सम्वन्धी भक्तपुरमा दुईदिने तालिम सकियो


कार्तिक २३, २०८०, बिहीबार | दिउँसो १२:३९ बजे | 40


भिक्याट सम्वन्धी भक्तपुरमा दुईदिने तालिम सकियो

भक्तपुर । भिक्याट सम्बन्धीको दुईदिने तालिम बिहीबार सकिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा तालिम भएको हो । तालिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वकिल, पत्रकारलगायतका विविध क्षेत्रका व्यक्तिहरु सहभागी थिए । तालिममा गर्भपतनका विविध पक्षबारे जानकारी गराइएको थियो । गर्भपतन गर्नु पाप होइन, बरु जथाभावी मनलाग्दो शाररीक सम्वन्ध राखेर गर्भपतनलाई परिवार नियोजनको रुपमा लिनु गलत हो भन्ने लगायतका सन्देश दिनु तालिमको मुख्य उद्देश्य रहेको बताइयो । 

फाेटाेमा हेर्नुहाेस्...

भिक्याट सम्वन्धी भक्तपुरमा दुईदिने तालिम सकियो

Comments