नेपाल चीन उद्योग वाणिज्य संघ सिन्ध’पाल्चोक च्याप्टरमा जाङब’ शेर्पा निर्वाचित


असोज १३, २०७७, मङ्गलबार | दिउँसो ०१:४३ बजे | 40


नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्ध’पाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङब’ शेर्पाको अध्यक्षतामा २३ सदःियत नयाँ कार्यसमिति गठन भएको छ . साथै सिन्ध’पाल्चोक च्याप्टरमा अमृत क’मार खड्काज्य“को संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ . च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारी वर्ग हक हित तथा द’ई देश वीच ह’ने व्यापार सहज बनाउन कार्य गर्दै आइरहेको छ .
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभ’वनधर त’लाधरले नेपाल र चीन वीच विद्यमान स’मध’र सम्बन्ध विःतार एवं आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आइरहेको क’रा बताउन’भयो . साथै हाल कोभिडका कारण नाका स’चा? ह’न नसकिरहेको र नाका प“र्ण ?पमा स’चा? गर्न विभिन्न सरकारी निकाय, द’बै देशका राजद’तावास, चीनीया संघ संःथा, सीसीपिआइटी, तिव्वत सरकारलाई आग्रह गर्दै आइरहेको क’रा बताउन’भयो . साथै नव निय’क्ति कार्यसमिति तथा पदाधिकारीह?लाई सफल कार्यकालका लागि बढाई दिन’भयो .
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ सिन्ध’पाल्चोक च्याप्टरका अध्यक्ष जाङब’ शेर्पाको द’ई देश वीच आर्थिक व्यापारिक क्रियाकलाप विःतार एवं स’मध’र गर्न तथा व्यापारी वर्गको हक हितका लागि सदैव लागि पर्ने क’रा बताउन’भयो .

Comments