पेट्रोल र डिजेलमा फेरि मूल्यबृद्धि (विज्ञप्तिसहित)
भदौ २९, २०८०, शुक्रबार | दिउँसो ०३:४६ बजे | 25
काठमाडौं । नेपाल आयल निगमले पेटोल र डिजलेको मूल्यमा फेरि बृद्धि गरेको छ । शुक्रबार रातिदेखि कायम हुने गरी निगमले मूल्यबृद्धि गरेको हो ।
फाेटाेमा हेर्नुहाेस्...