नेपाल मेला महोत्सव संघको रास्ट्रिय भेला सम्पन्न अध्यक्षमा - नापित
भदौ ९, २०८०, शनिबार | विहान ०३:०६ बजे | 30
काठमाडौं । नेपाल मेला महोत्सव संघको रास्ट्रिय भेला सम्पन्न भएको छ।
काठमाडौकाे चन्द्रगिरीमा सम्पन्न भेलाले दिनेश नापितको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरिए छ भने बरिस्ठ उपाध्यक्ष रन्जन्मान श्रेष्ठ , उपाध्यक्षहरुमा अनित बिष्ट , रबि शाक्य , सपन थापा ,प्रदिप रणपेलि (कोशी प्रदेश), सुल्तन खान( मदेश प्रदेश ),रोशनराज कर्णिकार ( बाग्मती प्रदेश ),राजकुमार सिग्देल ( गण्डकी प्रदेश),भिम बहादुर खत्री ( लुम्बिनी प्रदेश ), कमल बहादुर बिष्ट (कर्णाली प्रदेश ),महा सचिब युबराज पराजुली , सचिब प्रेम प्रसाद दाहाल ( दिपक ), राज कुमार श्रेष्ठ , सुरेश गिरी, प्रकशराज रेग्मी ,तेज बहादुर , कोष-अध्यक्ष राजु अधिकारी र सदस्यमा अनिल ताम्राकार , संगम लामा, राजेश अधिकारी , पर्बत लामा,बिनोद जैसवाल लगायतका सदस्य निर्बिरोध निर्वाचित भएको थियो।
रास्ट्रिय भेलाले नेपाल मेला महोत्सव संघका सातै प्रदेशका प्रदेश समिती पनि गठन गरिएको जानकारी संघका नव निर्बाचित सचिब प्रेम प्रसाद दाहालले ( दिपक ) दिनु भएको छ भने ३ महिना भित्रमा सातै प्रदेशका ७७ जिल्लामा संघको जिल्ला समितिको गठन हुने छ।
फाेटाेमा हेर्नुहाेस्...