टोखा नगरपालिकाले खोल्यो जागिर (विज्ञापनसहित)

भदौ १, २०८०, शुक्रबार | दिउँसो ०१:०६ बजे | 30

टोखा नगरपालिकाले खोल्यो जागिर (विज्ञापनसहित)

नविना श्रेष्ठ
टोखा । टोखा नगरपालिकामा करारमा नगर प्रहरी पदमा जागिर दरखास्तको लागि आव्हान गरेको छ । नगरपालिकाले आज नयाँ पत्रिका दैनिकमा प्रकाशित गरेको सूचना अनुसार यो सूचना प्रकाशित भएको १० दिनभित्र योग्यता पुगेका आवेदकहरुले भाद्र १० गतेसम्म नगरपालिकाको कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिएको छ ।
नगरपालिकाको सूचना 

फाेटाेमा हेर्नुहाेस्...

टोखा नगरपालिकाले खोल्यो जागिर (विज्ञापनसहित)

Comments