चारदिने दौरा सुरुवाल कटिङ्ग तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण
साउन २७, २०८०, शनिबार | दिउँसो ०३:१२ बजे | 25
भक्तपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरद्वारा आयोजित ४ दिने दौरा सुरुवाल कटिङ्ग तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति प्रमाणपत्र वितरण गरेका हुन् । २६ जना व्यवसायीले उक्त तालिम लिएको संघका भक्तपुर अध्यक्ष सुबरत्न बज्राचार्यले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...