नगरकाेटमा सडक महाेत्सव हुने


साउन १७, २०८०, बुधबार | दिउँसो ०३:४२ बजे | 45


नगरकाेटमा सडक महाेत्सव हुने

पर्यटकिय क्षेत्र नगरकाेटमा सडक महाेत्सव हुने भएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिकाे अायाेजनामा नगरकोटमा तिनदिने सडक महाेत्सव हुने भएको छ। अागामि २०८२ काे भ्रमण वर्ष लाई लक्षित गर्दै समितिले नगरकाेट क्षेत्रमा अागामि असाेज २६,२७ र २८ गते नगरकाेट सडक महाेत्सव गर्ने भएको हाे। महाेत्सवमा विभिन्न खानाका स्टल हरू सहित लाईभ म्युजिक काे अानन्द लिन सकिने ।

Comments