मलाई बचाउन सहयोग गर्ने कोही हुनुहुन्छ कि ?
असार १२, २०८०, मङ्गलबार | विहान ०४:२८ बजे | 40
संपूर्ण दाजु भाई तथा दीदी बहीनीहरुमा सहयोगको लागी अनुरोध गर्दछू
मेरो भान्जी सान्वी श्रेष्ठ (वर्ष ५+ महिना) लाई बैलरी अट्रेसिया (Biliary Atresia) नामक रोग र कलेजो काइरोसिस (cirrhosis) भएको छ।
के हो त बैलरी अट्रेसिया (Biliary Atresia)?
हाम्रो कलेजोमा कोशिकाहरूले पित्त नामक तरल पदार्थ उत्पादन गर्छन्। पित्तले बोसो पचाउन मद्दत गर्छ। यसले शरीरमा उत्पादन हुने फोहोर पदार्थलाई कलेजोबाट आन्द्रासम्म लैजान्छ र शरीरबाट बाहिर निकाल्छ।
जब बच्चालाई पित्तल एट्रेसिया हुन्छ, कलेजोबाट पित्त थैलीमा पित्तको प्रवाह अवरुद्ध हुन्छ। यसले गर्दा पित्त कलेजो भित्र फसेको हुन्छ, जसले तुरुन्तै कलेजोको कोशिकाहरूलाई क्षति पुर्याउँछ र दाग हुन्छ (सिरोसिस)। यसले अन्ततः कलेजो फेल हुन्छ।
प्रारम्भिक निदान र शल्यक्रियाले सिरोसिस र कलेजो फेल हुनबाट जोगाउन सकिन्छ। शल्यक्रियामा अवरुद्ध पित्त नलिकाहरू बाहिर निकाल्ने र पित्तको प्रवाह बढाउन कलेजोलाई आन्द्रामा जोड्ने समावेश छ।
यस सिलसिलामा Kasai procedure (कसै प्रक्रिया) को शल्यक्रिया नेपाल को मिडी सिटी अस्पताल मा गरिसके को तर त्यो प्रभाकारी नहुदा, डाक्टर को सल्लाह अनुसार भारत मा गएर कलेजो प्रत्यारोपण गरनुपर्ने हुदा र उपचार खर्च मात्रै नेपाली रु ३५ लाख देखी ४०लाख अनुमान गरिएकोले आर्थिक समस्या हुने भएकोले सम्पुर्ण मनकारी दाजुभाई, दीदीबहिनी तथा साथीहरु मा सके जती तल को विवरणमा आर्थिक सहायता गरिदिनु हुन र गराइ दिनुहुन बिनम्र अनुरोध गर्दछु ।

Name : Bipin Shrestha
MB Way : 920139660
Acc no : PT50 0007 0000 0044 1864 5862 3
OR
Esewa id : 9818856609
Bank : Laxmi bank
Account no. : 03524107240
Inbox : Sazan Shrestha ( Father )