दाहाल गाउँ जोतिलिंगेश्वर जाने सडक बनाइदिन माग


भदौ ३१, २०७७, बुधबार | दिउँसो ०२:४४ बजे | 35


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ वडा कार्यालय हुदै दाहाल गाउँ जोतिलिंगेश्वर जाने सडक आजको दिनसम्म पनि यस्तो अवस्थामा हुदा पनि कसैले चासो देखाएको छैन । बाटो हिडनै नहुने गरी विग्रे पनि कसैले वास्ता नगर्दा स्थानीय हैरान छन् । उपभोक्ताहरूले बारम्बार बडा कायालय धाउदा समेत सुनुवाई भएन । यदी कोही मान्छे बिरामी हुँदा उपचार गर्न हस्पिटल लान समेत वैकल्पिक बाटो पनि नभएको अवस्था छ । त्यसकारण उक्त बाटो छिटोभन्दा छिटो बनाइदिन स्थानीयको आग्रह छ ।

Comments