आलोक पुस्तक लोकार्पण


असार ४, २०८०, सोमबार | दिउँसो ०३:१० बजे | 20


आलोक पुस्तक लोकार्पण

प्रताप रानामगर
भक्तपुर । प्रगतिशिल लेखक संघ भक्तपुरद्धारा प्रकाशित आलोक समसामयिक सँंगालो २०८० एक साहित्यिक सभामा प्राज्ञ मदुसुदन गिरीले लोकापर्ण गर्नुभयो । उक्त पुस्तकबारे लेखक जीवनाथ अधिकारीले समिक्षा गर्नुभयो । 
कार्यक्रममा लेखक कवि डा इन्दुल केसीले पनि आफनो कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यिक लेखकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  

Comments