काठमाडौंमा भूकम्पको धक्का
भदौ ३१, २०७७, बुधबार | विहान १२:०८ बजे | 35
काठमाडौमा भूकम्पको धक्का महसुस गरिएको छ । सो भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक जिल्ला रहेको र ६.० म्याग्निच्यूटको रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।