नेतृत्वले मोती चिन्ने काम गराउँछ


बैशाख ३१, २०८०, आइतबार | विहान ०८:४७ बजे | 5


नेतृत्वले मोती चिन्ने काम गराउँछ

तुल्सी नारायण लाखेमरु
गृहमन्त्री नारायण काजी श्रेष्ठ गोरखा जिल्ला मै श्रेष्ठ हुनुहुन्छ र न्याय नपाए गोरखा जानु भन्छ । आयो हाम्रो देशको सगरमाथाको उच्च छ । भने झै तपाईको यो अवसर यो गरिमामय अति शुभ दिन शुभ घडिको मुल्यांकन राम्रो र गुनिलो श्रद्धायोग्य छ र सुवर्ण मौका हो । सुवर्ण अक्षरको सावित हुन्छ र स्मरण हुन्छ । सारा जनताको चाहना पनि यहि हो । दृड निस्तताले एक सुन्दर नेपाल बन्छ । यो समयको माग  हो । समय वलवान पनि हो । एक्कासौँ शताब्दीको शौभाग्य योगको घडि हो । नारायण काजी श्रेष्ठ गृहमन्त्री तपाईको करुणा मदिता अनन्त छ । यो देशलाई माया ममता स्नेह कति बहुमूल्य छ । तपाईको मनको भावना जनजनको आँखा आँखामा छ । विधिको शासन नेपालको कानुन छुट्टै पाटो हो । तर दुधे खाने बाहुनहरुले जनतालाई देखेन । जनाताको पिडा घाँउ र वास्ता पनि गरेन । अब नारायण काजी श्रेष्ठ गृहमन्त्री भनेको नेपालको गृह सारा धनी गरिवको घर । त्यसैले अहिले सम्म देशको लागि त्याग र तपस्या गरेको पाइयो । हाम्रो नारायण काजी श्रेष्ठ भनेको माओवादीको मात्र होइन जसले राम्रो काम कर्तव्य बुझिन्छ त्यो नेपालको आँखा समान हुन्छ । नारायण काजी श्रेष्ठले नेपाल नै श्रेष्ठ बनाउँछ । जंग बहादुर राणालाई त्यसै भनेको होइन कयौँ त्याग तपस्याले जंग बहादुर राणा भनेको हो । स्वार्थी समाज पुजीवादी वर्गलाई मन परेन यो धुर्व सत्य हो र विधिको शासन भन्दै खाली हुने खाने कै पेवा जस्तै विर्ता जस्तै आफ्नै परिवारको हाता नाताले मात्रै राज चलाउने नियत भयो । जस्को सिं छैन उसको नाम तिखे । जघन्य अपराध गर्नेको कहिल्य सम्म चल्ने हो । देश कंगाल बनाउने नेपालीलाई भुटानी सनार्थी बनाउने कहाँको नियम हो । कुन राष्ट्रको नियम हो । सारा महिलामा प्रत्येक महिनामा हुने महिनावारी एक शुभ संकेत हो । त्यही महिनावारीबाट स्वास्थ्य सफा हुन्छ । सुन्दर सुयोग्य बच्चा पैदा हुन्छ । त्यही बच्चाको सुन्दर मुहार बाट सबै परिवार शितलताको मुहार हासोको पात्रो बन्छ । अझ पनि त्यहीँ महिलालाई गल्ला गर्धनमा कला नभएको र रुद्र घण्टी नभएको धिकार महिला देशको अस्तित्व महिलामा हुदैन भन्थे । उच्च पदमा बसेको रुद्र घण्टी भएकोले महिलाको बदनाम गरेर रुद्र घण्टी हुनेले देशको अस्तित्व नै गु र गोवर छुट्याउन नसक्ने निवार्थ निमुखा देश र जनतालाई वर्वाद गर्नेलाई मृत्यु दण्डको सजाय कानुन बनाउने जनताको माग हो । शासक वर्गले पनि यथाशिघ्र कानुन बनाउन आजको आवश्यता हो । नत्र दुधको साक्षी बिरालो भन्न नपर्ला । देशको छवि विगार्नेलाई कालो मासो दलेर देशद्रोहीको मुद्धा चलाउने देशैबाट निकाल्नु पर्छ । विर गणेशमान सिंहको विचार र सिद्धान्तलाई बन्धकमा राख्ने जो कोही पनि कांग्रेस पार्टीको नेतागण जनता पनि हुनै सक्दैन । आजको उधारो भोली नगद गर्ने अपराधीले खोला नाला अल्पज्ञनी अन्धविश्वासले विदेशको सामु शिर जुक्ने काम गर्नेलाई श्रीलंकामा जस्तै घर घरमा खान तलासी गर्ने अब धेरै दिन कुर्नेै पर्दैन । देश विगार्ने महिलालाई पनि बाँकी नराखे हुन्छ ।

Comments