यस्तो छ भक्तपुर विद्युत प्राधीकरणको ठगीको अर्काे धन्दा (प्रमाणसहित)
बैशाख २३, २०८०, शनिबार | दिउँसो १२:५४ बजे | 0
१ कार्यालय समयभित्रै मात्रै विल भुक्तानी हुने भन्ने सूचना राखे पनि उक्त समय अगावै ट्रान्जेक्सन अवरुद्ध गर्ने ।
२ पहिलापहिला मिटर रिडिंगपछि विल भुक्तानी तत्काल हुनसक्ने भए पनि हाल विल भक्तानीको लागि विल पर्याप्त भएता पनि इपे वा डिजिटल पेमेन्ट रेकर्डमा पेनाल्टी नलाग्ने दिनसम्म जिरो पेमेन्ट देखाउने र पेनाल्टी एक्टिभ हुने दिनबाट पेनाल्टीसहितको रकम र प्लस पाँंचदेखि २५ प्रतिशत जोडिएर आउने ।
३ फोन गर्दा नउठने । उठिहाले होल्डमा राखेर उताउता भन्दा भन्दै यही आएर कुरा गर्नुस् भनेर गैर जिम्मेबार बन्ने आदि ।
फाेटाेमा हेर्नुहाेस्...