यस्तो छ मजदुर दिवसको नालीबेली (ऐतिहासिक तस्वीरसहित)


बैशाख १८, २०८०, सोमबार | विहान ०५:२५ बजे | 20


यस्तो छ मजदुर दिवसको नालीबेली (ऐतिहासिक तस्वीरसहित)

विजय विस्फोट
आज -May-1st अर्थात् मइ दिवस ।आजको दिनलाई सन्सारभरीका मजदुर संघ -संगठन (Trade unions ) हरुले सन 1886 मा तातकालिन मजदुर बिरोधी अमेरिकि सरकारको क्रुर दमन बिरुध्ह सिकागो शहरको खुला चौरमा गरिएको विशाल प्रदर्शन र सो प्रदर्शनलाई बिथोल्न अमेरिकी प्रसासनले गरेको अन्धाधुन्द गोलि प्रहार ,आम हत्त्या , 4 जना मजदुर नेतालाई फाँसी र बर्बर दमनले क्रमश फ्रान्स,जर्मनी,बेलायत, रुसका मजदुरहरुलाई सङठित गर्ने काम गर्यो । फल्स्वरुप मजदुर आन्दोलनको आधी -बेरि सन 1889 सम्म बिस्बभरि बिस्तार भयो । 1889 may 1 तारिखका दिन अमेरिकी सरकारले मजदुर सहामु घुडा टेक्दै 8 घन्टा काम ,8घन्टा मनोरन्जन र 8 आराम सम्बन्धी माग पूरा गरेको एतिहासिक बिजयदिवस हो -May-1st .
नेपालमा भने यस दिनलाई खुला रुपमा बि.स.२०४७ देखि मात्र मनाउने कानुनि मान्यता प्राप्त गरेको हो । यस अर्थमा नेपालमा यो दिवसले कानुनी स्वतन्त्रता प्राप्त गरेको 32 बर्श भएको छ ।
यस अबधीमा नेपाली मजदुरहरुले प्राप्त गरेको उपलब्धीहरुमा १) श्रम ऐन -2048, २) Trade union दर्ता ऐन -२०४९, श्रम अदालत मुखय हुन । तर उल्लेखित उपलब्ब्धीहरु कानुनी किताबमा सिमित भए । मजदुरहरुको एकता कमजोर हुँदै गयो । मजदुरको नाउमा खुलेका trade union हरु बिदेशी शक्ति द्वारा प्राप्त आर्थिक सहयोग र पार्टीहरुको भोट बैंक बन्दै गए । मजदुर अधिकारको नाउमा गरिएका हडतालहरुले स्वदेशी उध्ह्योग र पुजिपतिबर्गलाई समाप्त गर्दै गएको कारण मजदुर जनशक्ति बिदेश पलायन हुन बिबस भए । मजदुर आनदोलन दिन प्रतीदिन कमजोर बन्दै गएता पनि मजदुरको नाउमा राजनीति गर्ने मजदुर नेता र पार्टीहरु ब्यापक मोटाउदै जान थाले । बैदेशिक रोजगार मात्र देशको अर्थतन्त्र जोगाउने एक मात्र बिकल्प बनेको छ । मजदुरलाई जोगाउने नारा दिनेहरुनै आज मजदुरबर्गको सबभन्दा ठूलो सत्रु बनेका छन । यस बाट मुक्ती पाउन मजदुरहरु बिच नया ढगको चेतना र एकता अबको मार्गचित्र हो । ----सुभकामना समस्त मजदुरहरुमा
May be a black-and-white image of 7 people and text
</svg>" width="18" style="border: 0px; vertical-align: top;">
All reactions:
6

Comments