समाजसेवी ताराबहादुर कुँंवरको अगुवाइमा दोस्रो रक्तदान सम्पन्न


भदौ २४, २०७७, बुधबार | विहान ११:३२ बजे | 25


काठमाडौं । बन्दावन्दीको यो अवधिमा भइरहेको रगतको अभाबलाई मध्यनजर गरी रक्तदान अभियान सुरु गरिएको छ । रगत अभाबलाई केही मात्रामा भए पनि सघाउ पुरयाउने उद्देश्यका साथ बुधबार राजधानीमा दोश्रो पटक रक्तदान कार्यक्रम भएको हो । चक्तपथ सरसफाई अभियानको अगुवाईमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । कार्यक्रम संघीय साँंसद जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चक्तपथ सरसफाई अभियानका अगुवा समाजसेवी ताराबहादुर कुँंवरको अगुवाईमा रक्तदान अभियान सुरु गरिएको हो ।

Comments