नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयाेगशाला प्रारम्भ
चैत १६, २०७९, बिहीबार | दिउँसो १२:२५ बजे | 35
नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयाेगशाला प्रारम्भ भएकाे छ। पाे.वि. हालै परिमार्जन गरेकाे पाठ्यक्रम बमाेजिम विद्यार्थीलाई प्रयाेगात्मक सीप दिन उक्त नयाँ प्रयाेगशाला स्थापना भएकाे हाे। एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयाेग गर्न मिल्ने गरी संचालन गर्न आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेकाे थियाे।