अभिभावकहरुलाई अभिमुखिकरण


चैत ४, २०७९, शनिबार | विहान ०७:२८ बजे | 15


अभिभावकहरुलाई अभिमुखिकरण

शनिबार मदरल्याण्ड स्कूल भक्तपुरले कक्षा प्ले ग्रुपदेखि कक्षा २ सम्मका अभिभावकहरुलाई CTF Nepal ( Nepal Career Training Foundation ) को सहयोगमा अभिमुखिकरण कार्यक्रम गरियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्का, CTF Nepal का प्रशिक्षक स्मृति गुरुङ, सुनिता घिमिरे कार्की र आशा थापाले प्रशिक्षण दिनुभएको थियो।

Comments