उपत्यकामा थप एक साता निषेधाज्ञा


भदौ १७, २०७७, बुधबार | विहान ११:१३ बजे | 25


उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार एक हप्ताका लागि राजधानीमा निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

Comments