नेमकिपा विश्वासको मतमा विपक्षीमा (कुन पार्टी कता ग्राफसहित)
पुष २६, २०७९, मङ्गलबार | विहान १०:०१ बजे | 25
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले मंगलबारको विश्वासको मतमा विपक्षमा मत दिएका दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतमा उक्त पार्टीका सांसद प्रेम सुवालले विपक्षीमा मत दिएका हुन् । साँंसद सुवालसहित राष्टिय जनमोर्चाका चित्रबहादुर केसीले पनि विपक्षमा मत दिए । यी दुई पार्टीका दुई जनाबाहेक स्वतन्त्र सहितका सवै सवै पार्टीहरुले पनि विश्वासको मतमा पक्षमा मत दिए ।
संसदमा बोल्दै सांसद सुवालले अपराधीहरुलाई मृत्युदण्डसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्नुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षित गराए ।
फाेटाेमा हेर्नुहाेस्...