के बोले संसदको पहिलो बैठकमा प्रेम सुवालले ?


पुष २५, २०७९, सोमबार | दिउँसो ०३:१४ बजे | 30


के बोले संसदको पहिलो बैठकमा प्रेम सुवालले ?

भक्तपुर । अघिल्लो संसदको कार्यकालमा प्रभावकारी रुपमा विचार पोखेका नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांँसद प्रेम सुवालले सोमबारको संसदको पहिलो बैठकमा विभिन्न वेथितिहरुबारे प्रश्न उठाएका छन् । मादल चिन्हमा मतदान गरेका मतदाताहरुलाई संसदबाटै धन्यावद दिंदै सतापक्ष र प्रतिपक्ष दुवै भागवन्डा गरेर एक हुँदा प्रजातन्त्रको गति नहुने बताए । अहिलेको अवस्थामा प्रतिपक्षमा रहेको कांग्रेस माधवकुमार नेपालको समाजवादी पार्टीलाई सभामुखलगायतका भागवन्डा गरेर मंगलबार हुने विश्वासको मतमा सवैले विश्वासको मत दिने चर्चा चलिरहेको छ । 

Comments