अलविदा गंगाधर हाडा सर


पुष १३, २०७९, बुधबार | दिउँसो १२:१५ बजे | 40


अलविदा गंगाधर हाडा सर

भक्तपुर । भक्तपुरका शिक्षासेवी शिक्षक गंगाधर हाडाको विहीबार भक्तपुरमा दाहसंस्कार गरिएको छ । यसअघि उनको शवयात्रा गरिएको थियो । उनी प्रिन्सिपल रहेको मेधा मावि तेखापुखु भक्तपुरबाट शवयात्रा सुरु गरी नगर परिक्रमा गराइएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

अलविदा गंगाधर हाडा सर

Comments