चाँगुनारायण नगरपालिकाबाट चर्च बनाउन दुई लाख सहयोग (प्रमाणसहित)

पुष ४, २०७९, सोमबार | विहान ०६:३४ बजे | 45

चाँगुनारायण नगरपालिकाबाट चर्च बनाउन दुई लाख सहयोग (प्रमाणसहित)

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चर्च बनाउन दुई लाख रुपैयाँं सहयोग गर्ने भएको छ । चाँंगुनारायण नगरपालिका वडा नं २ दुवाकोटले वडामा चर्च बनाउन यो सहयोग गर्न लागेको हो । विलियन चर्च भबन बनाउन लागि यो सहयोग गरिएको हो । यसको लागि उपभोक्ता समिति नै गठन गरिएको जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायण नगरपालिकाबाट चर्च बनाउन दुई लाख सहयोग (प्रमाणसहित)

Comments