यी हुन् नेमकिपाबाट चुनिएका दुईजना प्रदेश सांसद (दुवैको फोटोसहित)
मंसिर २५, २०७९, आइतबार | विहान ०४:५० बजे | 70
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले वागमति प्रदेशबाट दुईजना प्रदेश सांसद्को टुंगो लगाई निर्वाचन आयोगमा पठाएको छ । नेमकिपाले सृजना सायजू र गीता काफ्ले दुईजनालाई बागमति प्रदेश सदस्यका लागि समानुपातिककातर्फबाट सिफारिस गरी पठाइएको हो । सृजना यअसघि पनि यो प्रदेशमा पार्टीबाट सिफारिस भई समानुपातिककातर्फबाट सांसद थिए । काफ्ले भने नयाँं हुन् ।
यसअघि नेमकिपाले एक सिट मात्रै पाएको थियो । यो पटक दुई सिट पाएपछि नयाँं अनुहार काफ्ले सांसद भएका हुन् ।
फाेटाेमा हेर्नुहाेस्...