४००० गाँजाका बोटहरु फडानी गरी नष्ट


भदौ ६, २०७७, शनिबार | विहान ०७:५६ बजे | 50


भक्तपुर । ०७७ भदौ ६ गतेका दिन बिहान ८ः०० बजे देखि ९ः०० बजे सम्म समुदाय(प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत महानगरीय अस्थाई प्रहरी पोष्ट आशापुरी, महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त आयोजनामा सुर्यविनायक नगरपालिका वडा नं ८ सोछेमा प्रकृतिक रुपमा उब्जिएका अबैध गाँजाका बोटहरु यस कार्यलयका प्रहरी निरिक्षक कमल रमण भट्टराईको कमाण्डमा खटिएका ३० जना प्रहरी कर्मचारीहरुले अन्दाजी ४००० गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।
[[img2]]
[[img3]]
[[img4]]

फाेटाेमा हेर्नुहाेस्...

Comments