अत्तेर गरी बाहिर निस्किनेलाई दुई घन्टा होल्डङ्गमा
भदौ ४, २०७७, बिहीबार | विहान ०६:०७ बजे | 20
भक्तपुरमा विहीबार निषेधाज्ञा गरिएपछि आवतजावत गर्नेमा कडा निगरानी राखिएको छ । चोकचोकमा प्रहरीहरुले हिड्डुल गर्ने व्यक्तिहरुलाई घर फर्कइरहेको थिए । अत्तेर गरी बाहिर नसकिएकालाई दुई घन्टा होल्डङ्गमा राखिने गरेको प्रहरीले जनाइएको छ । च्याम्हसिंह, दत्तात्रय, सुकुलढोका टमारी (टौमढी,) बंशगोपाल, दुधपाटी र कमलविनायकमा कडा निगरानी राखिएको थियो ।
[[img2]]