मध्यपुर थिमिमा भदौ ३ गतेसम्म भीडभाड नगर्न अनुरोध


साउन २९, २०७७, बिहीबार | दिउँसो ०३:४५ बजे | 40


मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रभित्र दैनिक रुपमा कोरोना संक्रमितहरुको संख्या बृद्धि भइरहेका भन्दै मानिसको भीडभाड हुने क्षेत्रहरु वन्द गर्न आग्रह गरेको छ । मध्यपुर थिमि नगरपालिकाका वडाले बढी भीडभाड हुने स्थानहरु बैंक तथा वितीय संस्था, सहकारी, रेष्टुरेन्ट, होटल, खाजा तथा मासु पसलहरु भदौ ३ सम्म सम्पूर्ण रुप्मा वन्द गरी सहयोग गर्न अुनरोध गरेको छ । वडा अध्यक्ष इन्द्रबहादुर प्रजापतिले सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

Comments