सवारी पास वितरण बन्द
साउन २९, २०७७, बिहीबार | दिउँसो ०२:४३ बजे | 30
काठमाडौं । सरकारले बिहीबारदेखि सवारी पास वितरण बन्द गर्न जिल्ल्लाजिल्लास्थित जिल्ला प्रशाशन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार राति सवै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुलाई संयुक्त रुपमा यस्तो निर्देशन दिएको हो ।
कोरानो भाइरसको यो माहोलमा विशेष व्यक्ति संस्थाहरुलाई विशेष सवारी पास वितरण हुँदै आएकोमा अव यो काम वन्द गर्न निर्देशन भएको हो । कोरानोको उच्च जोखिमलाई मध्यनजर गरी यस्तो निर्देशन भएको शाखा अधिकृत अमरदीप सुनुवारद्धार जारी निर्देशनमा उल्लेख छ ।