गरिव वाँच्न ग्राह्रो ..........


2020-08-06 13:51:42

गरिव वाँच्न ग्राह्रो ..........
कुमार लघु   
मेरो वाजे र वुवाले परिवार हुर्कायो वढायो
घर खेत जर्गेना गरि छोरा नातीलाई वचायो
वाजे र वुवाले विहानदेखि वेलुका खेतमा लागे
असल र गुणिलो अन्नपात उत्पादन ग(र्याे
उत्पादनलाई भण्डारण गर्न भकारी उपयोग गरे
चोटामा अन्नको दाना भराभर हुन्थो प्याज आलु
त्यो अन्न भण्डारको कुरा एकादेसको कुरा भयो
आज त्यो अन्न हेर्न  पाईएला भने सवै लालायित
तरकारी हरियो साग छानार झ्यालमा सुकाइन्थो
बाजे र वुवाको शरीर माटोले लुट्पुटिएको हुन्थो
मैले पनि सकेसम्म खेतीपाती मैलागे
खेत र अन्न उत्पादनमा छोड्नु हुन्दै है नानीहरू
खेत हाम्रा जिऊ ज्यान हुन,खेतलाई वचाऔं ,
मेरो बाजेकोपालामा सामान खर्पनले बोक्थो
शरिरले नै महिलाले बोकेर घरमा पु(याईन्थो
परिवारलाई खान पकाउने जिम्मा नै थियो
पिठो वनाउन पानी घट्मा जान प(र्थाे
पिठो पिध्न गएर राती वागेश्र्वरीवाट फर्कन्थो
छोराछोरीले वल्ल पानी रोटी खान पाईने हुन्थो
सुख दुस्ख उतिवेला वरावर थियो सुख उहीँ वेला
सुकेको साग र चामलको खाना मज्जाले पाईन्थो
थोरै पेसाले पनि नपुग्ने भयो गरिव वाँच्न ग्राहो
हाम्रो गाउँले जीवन सरलनै थियो ,
अहिले औषधि मूलो गर्न नी कष्टकर रहयो ?
उ वेला सामानले आफ्नो आवश्यकता पूर्ति गर्थाे
साग पकाई खाएर नि आनन्दपूर्वक वाँचेको
अहिले सानातिना वाँच्न नि समस्या भयो के ?
 मेरै पालामा रूपियाँ माना दूध थियो आहा !
 कुरो त जति लेखेर नसकिने पो रहेछ ?

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *