भक्तपुर लायन्स क्लबद्धारा व्हीलचेयर वितरण


मंसिर १३, २०७८, सोमबार | दिउँसो १२:२४ बजे | 45


भक्तपुर लायन्स क्लबद्धारा व्हीलचेयर वितरण

भक्तपुर । लायन्स क्लब अफ भक्तपुर सुर्यविनायकबाट व्हीलचेयर वितरण गरेको छ । सिद्धि स्मृति बृद्धा आश्रमका आमा बुवाहरुलाई सोमबार एक कार्यक्रमविच वितरण गरिएको हो ।

Comments