भक्तपुरका उत्कृष्ट करदाता सम्मानित


मंसिर ५, २०७८, आइतबार | विहान १०:११ बजे | 40


भक्तपुरका उत्कृष्ट करदाता सम्मानित

भक्तपुर । १० औं कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भक्तपुरले एक समारोह बीच उत्कृष्ठ करदातालाई सम्मान गरेको छ । सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धर​, प्रमुख कर अधिकृत श्री तारा प्रसाद भुसाल लगायत बिभिन्न उच्च पदस्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।  मेडिगोल्ड इन्टरनेसनल प्रा लि र सञ्चालक श्री मुकुन्द गौतम सम्मानित भएका थिए ।

Comments