काभ्रेमा यी नेताहरु छानिए एमाले महाधिवेशन प्रतिनिधि
कार्तिक ३०, २०७८, मङ्गलबार | दिउँसो ०२:५१ बजे | 70
काभ्रे । नेकपा एमालेले काभ्रेमा सर्बसम्म्त रूपमा १० औं महाअधिबेशन प्रतिनिधि चयन गरेको छ। महाअधिबेशन्का लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
लगातार छलफलपछिको सहमतिको प्रयसपछि सर्बसम्मतिमा प्रतिनिधि चयन गरिएको छ । महाअधिबेशनमा नयाँ, पुराना तथा अन्न्य दलबाट आएका नेताहरूसमेत समेटिएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...